झलनाथ,सुशील र प्रचण्ड हवाई उडानमा थिए,रु.१०० को एउटा नोट देखाउंदै सुशीलले भने "यो नोट मैले झारी दिएँ भने एक जना नेपाली खुसि हुन्छ !" झलनाथले रु.१० का १० ओटा नोट देखांउदै भने "मैले यी तल झारी दिएँ भने १० जना नेपालीहरु खुसि हुन्छन !" प्रचण्डले रु.१ का १०० नोट हरु देखाएर भने "मैले यी झारी दिएँ भने १०० जना कमरेडहरु खुसि हुन्छन !" पाइलट ले बिस्तारि भने "मैले यो हवाई जहाजनै झारी दिएँ भने ३ करोड नेपालि हरु खुसि हुन्छन !
Welcome
This site is a collection of some funny things that has been collected from all over the world from time to time. All the contents here available can be shared freely. If you want your stuffs also to be added along with your introductory part then you can send mail to: koolkabin@live.com.
Thursday, June 9, 2011
Distributing Money by Ministers
झलनाथ,सुशील र प्रचण्ड हवाई उडानमा थिए,रु.१०० को एउटा नोट देखाउंदै सुशीलले भने "यो नोट मैले झारी दिएँ भने एक जना नेपाली खुसि हुन्छ !" झलनाथले रु.१० का १० ओटा नोट देखांउदै भने "मैले यी तल झारी दिएँ भने १० जना नेपालीहरु खुसि हुन्छन !" प्रचण्डले रु.१ का १०० नोट हरु देखाएर भने "मैले यी झारी दिएँ भने १०० जना कमरेडहरु खुसि हुन्छन !" पाइलट ले बिस्तारि भने "मैले यो हवाई जहाजनै झारी दिएँ भने ३ करोड नेपालि हरु खुसि हुन्छन !
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment